चैत १० गतेदेखि एसइई परीक्षा, यस्तो छ परीक्षा तालिका

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले बिहीबार एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आगामी चैत १० गते आइतबार शुरु हुने परीक्षा २१ गते बिहीबारसम्म सञ्चालन हुने जानकारी दिएको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। बोर्डका … Continue reading चैत १० गतेदेखि एसइई परीक्षा, यस्तो छ परीक्षा तालिका